मंगला शिक्षा क्याम्पस क्यूएए प्राप्तीका लागि जुट्यो

विकल्प न्यूज/बेनी फागुन ४ गते । म्याग्दीको मंगला गाउँपालिका–२,बाबियाचौर लाम्पाटामा रहेको मंगला शिक्षा क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली(क्यूएए) मान्यताका लागि आवश्यक प्रक्रिया सुरू गरेको छ। भौतिक पूर्वाधार विस्तारमा तिब्र गतिले अगाडी बढेको क्याम्पसले बुधबार विश्व विद्यालय समता अनुदान तथा क्यूएए सम्बन्धि एक दिने अभिमुखीकरण तालिमको आयोजना गरेको हो । तालिमको उद्घाटन गदैं गाउँपालिका उपाध्यक्ष … Continue reading मंगला शिक्षा क्याम्पस क्यूएए प्राप्तीका लागि जुट्यो